तालिबानद्वारा अफगानिस्तानका पूर्व सरकारी अधिकारीका भाइ र भतिजाको हत्या « Khabarhub

तालिबानद्वारा अफगानिस्तानका पूर्व सरकारी अधिकारीका भाइ र भतिजाको हत्या


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको लडाकु समूह तालिबानले पूववर्ती सरकारमा काम गरेका एकजना सरकारी अधिकारीका भाइ र भतिजाको हत्या गरेका छन् ।

पूर्ववर्ती अफगान सरकार अन्तर्गत उलेमा परिषद्का पूर्व प्रमुख मौलभी हुसामुद्दिन हुसामले आफ्ना भाइ र भतिजाको तालिबानले हत्या गरेको आरोप लगाएका हुन् ।

भारतीय समचार संस्था एएनआईका अनुसार उनले आफ्ना घाइते भाइको घाँटी रेटेर हत्या गरेको बताएका हुन् । तालिबानले भतिजालाई भने गोली हानेर मारेको मौलभी हुसामुद्दिन हुसामको आरोप छ ।

पछिल्लो समय तालिबानको निशानामा अफगानिस्तानमा सक्रिय इस्लामिक नेताहरु पर्न थालेको टिप्पणी भइरहँदा उलेमा परिषद्का पूर्व प्रमुखका भाइ र भतिजाको हत्या भएको समाचार सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ५ : ०० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र