परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट « Khabarhub

परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट गरेका छन् ।

भेटवार्ताका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विरटमा पौड्यालसँगको भेटबाट आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : १७ बजे

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय