बागमती किनारका अनधिकृत संरचना हटाइयो « Khabarhub

बागमती किनारका अनधिकृत संरचना हटाइयो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ ।

शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो । यसअघि बागमती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो । बागमती किनारमा रहेका अनधिकृत संरचनालाई निरन्तर हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएर विभिन्न स्थानमा डोजर लगाइएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ५६ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन