स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना पक्राउ


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ०० बजे

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

संयुक्त राष्ट्रसङ्घ- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि

सामूहिक कुमारी पूजाका लागि तयार बालिकाहरू

काठमाडौं– ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा आयोजना हुने सामूहिक कुमारी पूजाका

रास्वपा सांसद रेग्मीको माग- घर र जमिन सुरक्षित छ कि छैन जाँच्न पर्‍यो

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले प्रभावकारी विपद् व्यवस्थापनमा ध्यान दिन

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग