आज २०७९ साल कात्तिक २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०७९ साल कात्तिक २८ गते सोमबारको राशिफल


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०७९ साल कात्तिक २८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।आम्दानी बढ्नेछ।

वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : प्रतिस्पर्धी पराजित हुनेछन्। खानपानमा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ।

कर्कट: सवारी साधन चलाउँदा सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह : सोचेका योजना सफल हुनेछन्। पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ।

कन्या : आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

तुला: दिन सामान्य छ। योजनाका साथ अगाडि बढे सफलता मिल्नेछ। शिक्षामा राम्रो हुनेछ।

वृश्चिक : मन खुशी रहनेछ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु: आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। तर्क गर्दा मानिस प्रभावित हुनेछन्। प्रेममा धोका हुनेछ।

मकर: आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक र परोपकारमा मन जानेछ।

कुम्भ: शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा गडबड आउने भएकाले खानपानमा राम्रो ख्याल गर्नुहोला।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : २७ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर