‘समृद्धि र विकासको लागि एमालेको नेतृत्वको आवश्यक’ « Khabarhub

‘समृद्धि र विकासको लागि एमालेको नेतृत्वको आवश्यक’


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ क्षेत्र नं ३ का नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर राईले मुलुकको समृद्धि र विकासको लागि एमालेको नेतृत्वको आवश्यक रहेको बताएका छन् ।

सोमबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उनले एमालेले मुलुकको हित, राष्ट्रियता र विकासका लागि धेरै काम गरेकाले अव पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् । नाकाबन्दीका बेला भारतसँग आवाज उठाउने र नेपालको चुच्चे नक्साका साथै सुरुङमार्गको कामको सुरुवात गर्ने केपी ओली मात्रै भएको उनले बताए । एमालेले राष्ट्रियताका लागि काम गरेकाले नै ओली नेतृत्वको सरकार हटाइएको उनको भनाई छ । 

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन् । काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ५७ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति