भारतद्वारा प्यालेस्टाइनी शरणार्थीका लागि २५ लाख डलर प्रदान « Khabarhub

भारतद्वारा प्यालेस्टाइनी शरणार्थीका लागि २५ लाख डलर प्रदान


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले प्यालेस्टाइनी शरणार्थीहरुका लागि २५ लाख अमेरिकी डलर प्रदान गरेको छ । रमाल्लाहस्थित भारतीय प्रतिनिधि कार्यालयले विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा प्यालेस्टाइनी शरणार्थीको राहत एवम् कार्यका लागि संयुक्त राष्ट्रसंघीय निकाय (अन्व्रा) लाई २५ लाख डलर प्रदान गरिएको जनाएको छ ।

शरणार्थीहरुको शिक्षा, स्वास्थ्य सेवा, राहत एवम् सामाजिक कार्यमा उक्त निकायले सहयोग रकम खर्च गर्ने जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त रकम अन्व्राका प्रतिनिधि शुरान वुलाई हस्तान्तरण गरिएको छ ।

पछिल्लो समय सिरिया, लेबनानजस्ता मुलुकमा रहेका प्यास्टाइनी शरणार्थीहरुको अवस्था दयनीय बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : २९ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक