वायु सेवा निगमका क्याबिन क्रु हड्तालमा उत्रिए « Khabarhub

वायु सेवा निगमका क्याबिन क्रु हड्तालमा उत्रिए


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वायु सेवा निगममा कार्यरत क्याबिन क्रु हड्तालमा उत्रेपछि दिल्ली उडान प्रभावित भएको छ । लामो समयदेखि कार्यरत दुई जना परिचारिकाको करार नवीकरण नभएको भन्दै क्याबिन क्रु हड्तालमा उत्रेका हुन् ।

करारमा रहेर १५ वर्ष सेवा गरेका परिचारिकाहरु आरती महर्जन र स्मिता गुवाजुको करार नविकरण नगरेको भन्दै उनीहरुले हड्ताल गरेका हुन् ।

हड्ताल गर्दा निगमको बुधबार दिउँसो पौने १ बजेको दिल्ली उडान प्रभावित भएको छ । निगमको १ः४५ बजे दिल्ली जान लागेको आरए–२१७ उडान नम्बरको जहाजका लागि बोर्डिङपास लिएका २ सय ५६ यात्रु क्याबिन क्रुको हड्तालका कारण ३ बजे मात्र दिल्ली उडेका थिए ।

हड्तालका कारण अहिले १० बजे मलेशिया र साढे ११ बजे दुबई उड्ने जहाजको उडान समेत प्रभावित हुने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ०० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी