मनोजराजको ‘म मरे भनें’ « Khabarhub

मनोजराजको ‘म मरे भनें’


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक मनोजराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत ‘म मरे भनें’को भिडियो सार्वजनिक भएको छ । गीतमा भरतबाबु केसीको शब्द र संगीत मनोजराजकै रहेको छ ।

कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा आमेश भण्डारी, इन्दु दनुवार, मिलन दाहाल र अशोक रोक्का फिचर्ड छन् ।

भिडियोमा सुजन श्रेष्ठको छायांकन, युवराज खत्रीको सम्पादन छ । भिडियो इन्दु दनुवार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ०३ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर