सामाजिक र सांस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री भट्ट « Khabarhub

सामाजिक र सांस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री भट्ट


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु¥याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

कोभिड–१९ को ओमिक्रोन नामको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिरहेका कारण सहजरुपमा चाडपर्व मनाउने परिस्थिति नरहेको यस अवस्थामा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ पर्व मनाउन उनले आग्रह गरेका छन् । स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलाई मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : २० बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन