बारको विरोध प्रदर्शन जारी « Khabarhub

बारको विरोध प्रदर्शन जारी


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–न्यायलयको शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ ।

यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टी सहित विरोध गरिएको बारले जनाएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभामा महाभियोगमाथिको प्रस्तावमाथि छिटो छलफल हुनुपर्ने र उचित निस्कने विश्वास गरेको बताए । न्यायपालीकाको पहरेदारको भूमिका बारले निभाएको भन्दै उनले आागमी दिनमा पनि न्यायलयको शुद्धिकरणका लागि निरन्तर कार्यक्रम गर्ने बताए ।

उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन