ज्ञानेन्द्र शाही एमसीसीको विरोधमा उत्रिने « Khabarhub

ज्ञानेन्द्र शाही एमसीसीको विरोधमा उत्रिने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सममेलन गरी हाम्रो नेपाल हामी नेपाली अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम गर्न लागेको जनाएको हो ।

यो संगठनले सबै स्वतन्त्र नागरिकलाई विरोध कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै सांसदहरूलाई पारित नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ५४ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्