विश्व सामाजिक सेवा दिवस :  मिल्टन ईन्टरनेशनल कलेजले यसरी मनायो « Khabarhub

विश्व सामाजिक सेवा दिवस :  मिल्टन ईन्टरनेशनल कलेजले यसरी मनायो


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्व सामाजिक सेवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लिभरपुल एजुकेशनल नेटवर्क अन्तर्गतको मिल्टन ईन्टरनेशनल कलेज काठमाडौँले दिवसको अवसरमा एक कार्यक्रमको गर्‍यो।

कलेजका बीएएसडब्लु संकायका छात्रछात्राले सामाजिक कार्यका बारेमा छलफल गर्नुका साथै मनोरञ्जनात्मक कार्यक्रमसमेत गरेका थिए।

कार्यक्रमको आयोजना कलेजका बीएबीएसडब्लु संकायका छात्रछात्राले गरेका थिए । सहभागी विद्यार्थीहरूले आफ्नो सामाजिक कार्यमा अझै अब्बल भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । 

विश्व सामाजिक सेवा दिवस प्रत्येक वर्ष मार्चको तेस्रो मंगलबार संसारभर मनाइन्छ तर कार्यक्रमहरू मार्च महिनाभर नै गर्ने गरिन्छ।

सामाजिक सेवा क्षेत्रमा रहेकाहरूले अप्ठ्यारोमा परेका बालबालिका, परिवार र समुदायको जीवनमा चेतना जगाउने अवसरको रूपमा यो दिवसलाई लिने गरिन्छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ०४ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ