उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत « Khabarhub

उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ। ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो। मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको बिजयी भएका छन।

लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी भएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट विजयी भएका छन।

लिम्चुङबुङ गाउँपालिका–४ मा क्षत्रबहादुर राई र वडा ५ मा बसन्तकुमार राई विजयी भएका छन् भने रौतामाई गाउँपालिका १ मा रुद्रबहादुर कार्की र ताप्ली गाउँपालिका १ मा उद्धब हमाल विजयी भएका छन्। एमालेको दुबै वडामा प्यानल जितेका छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ०१ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट