चेन्नाई पाँचौँ जितको खोजीमा « Khabarhub

चेन्नाई पाँचौँ जितको खोजीमा


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपिएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा चेन्नाई सुपर किङ्ग्स र गुजरात टाईटन्स भिड्दैछन् । चेन्नाई र गुजरातबीचको खेल दिउँसो पौने ४ बजे हुनेछ । गुजरात आफ्नो दशौँ जितको खोजीमा छ भने चेन्नाई पाँचौँ जित निकाल्न चाहन्छ । 

गुजरात जित निकाल्दै प्ले अफमा उत्कृष्ट २ मा आफ्नो स्थान पक्का गर्न चाहन्छ । यता चेन्नाई भने अत्याधिक जित र राम्रो प्रदर्शन गर्दै यस सिजनको आईपीएलको सुखद अन्त्य गर्ने योजनामा छ । गुजरात १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने चेन्नाई ८ अङ्कसहित ९ औँ स्थानमा छ । 

मुम्बईको ब्रेबोर्न स्टेडियममा हुने खेलमा लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र राजस्थानबीचको खेल आज राति पौने ८ बजे हुनेछ । लखनउ ९ औँ जितको खोजीमा छ भने राजस्थान ८ औँ जितको खोजीमा छ ।

 प्ले अफमा उत्कृष्ट २ मा पर्न लखनउ र राजस्थान मैदानमा प्रतिस्पर्धा गर्नेछन् । लखनउ १६ अङ्कसहित दोस्रो स्थानमा छ भने राजस्थान १४ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २२ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको