ताराखोला गाउँपालिकामा गठबन्धन विजयी « Khabarhub

ताराखोला गाउँपालिकामा गठबन्धन विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन् ।

उनले दुई हजार २८५ मत प्राप्त गर्दा उहाँका निकटतम  प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत ल्याए ।

यस्तै पालिकाका पाँच वटै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भएका छन् । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भएका हुन्  ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २१ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका