अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै « Khabarhub

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

 वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न  हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना  हुँदा नेपाली कांग्रेसका उम्मेदवार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन् ।

तर, दुबै वडाको मत जोड्दा एमालेका उम्मेदवारको मत कांग्रेसका उम्मेदवारको भन्दा १ सय १९ बढी  छ । अहिले वडा नम्बर १४ कालागाँउको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : ४० बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय