रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू) « Khabarhub

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन्। 

सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन्।

उनीहरूले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । सरकारले सूचना जारी गरी आजदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो। 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  २ : ०९ बजे

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध

‘सारथी’ले पायो ५० भन्दा बढी शो, प्रदर्शनअघि सार्वजनिक भयो शीर्ष गीत

काठमाडौं– विकट गाउँको जीवन, मानवीय संवेदना र सम्बन्धको कथा बोकेको

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन

काठमाडौं– अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलका लागि आयोजना गरेको

भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने

काराकास– भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको