१४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

१४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा इसाई धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीया किशोरीको अपहरण भएको भन्दै इसाई धर्मावलम्बीहरुले पञ्जाब प्रान्तको फैसलावाद जिल्लामा प्रदर्शन गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ती किशोरीको अपहरणपछि बलात्कार भएको आरोप लगाउँदै परिवारजन एवम् आफन्तले दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे उजुरी दर्ता गराएको छ । यद्यपि प्रशासनबाट आवश्यक पहल नभएको भन्दै इसाई धर्मावलम्बीहरु आन्दोलित भएका हुन् ।

पाकिस्तानमा इसाई, हिन्दू एवम् अन्य गैरमुसलमानमाथि हुन हिंसा बढ्दै गएको एवम् यसलाई रोक्न सरकारले यसबारे यथेष्ट पहल नगरेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : २३ बजे

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।