राष्ट्रपति भण्डारी भोलि पोखरा आउने « Khabarhub

राष्ट्रपति भण्डारी भोलि पोखरा आउने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारी गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि भोलि पोखरा आउने भएकी छन्।

तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङकाअनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा अवलोकन गर्नेछिन्। त्यसअघि बिहान ११ बजे चिप्लेढुङ्गास्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफ्नो सांस्कृतिक तथा धार्मिक भेसभुसामा र्‍याली प्रदर्शन गर्नेछन् ।

गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा  हरेक वर्ष धूमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ३० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ