फलफूल र तरकारीको आजको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी  « Khabarhub

फलफूल र तरकारीको आजको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो सेतो मूलाको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ । समितिका अनुसार सबैभन्दा महङ्गो किवीको मूल्य प्रतिकेजी ६२५ रुपैयाँ छ ।

त्यस्तै, प्रतिकेजी ५५० रुपैयाँ पुगेको कुरीलोको भाउ घटेर आज प्रतिकेजी ३८० रुपैयाँ पुगेको छ । अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, आलु ५९ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ९६ रुपैयाँ, कागती २३८ रुपैयाँ छ ।

यसैगरी, अकबरे हरियो खुर्सानीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, टनेल सानो गोलभेडा ३५ रुपैयाँ ४० पैसा, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ छ ।

रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग र तितो करेला ४५ रुपैयाँ, निउरो ११६ रुपैयाँ ६७ पैसा, परवर ५७ रुपैयाँ, सुकेको प्याज ३६ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ र ब्रोकाउली २३३ रुपैयाँ ३३ पैसा, भाटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ३५ रुपैयाँ, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ, रायोको साग १७५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ४२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ११ : ३० बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत