चन्दा आतङ्क रोक्छौँ : प्रहरी प्रमुख रिजाल « Khabarhub

चन्दा आतङ्क रोक्छौँ : प्रहरी प्रमुख रिजाल


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतङ्क रोक्ने प्रतिबद्धता जनाएका छन् ।

कानुन विपरीतका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रूपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतङ्क बढेको गुनासो छ ।’ रिजालले भने ‘डर धम्की दिई आतङ्कित गरेर गरिने कानुन विपरीत गतिविधि नियन्त्रण गर्न प्रहरी खरो रूपमा उत्रन्छ ।’

नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै रिजालले सबै जिल्लावासीको सहयोगमा मात्र प्रहरी सफल हुने उल्लेख गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : २७ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश