नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक प्रधानलाई « Khabarhub

नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक प्रधानलाई


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी सम्मान गायक तथा संगीतकार सुभाष प्रधानलाई प्रदान गरिएको छ । सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान गायक प्रधानलाई प्रदान गरिएको हो ।

प्रधानले नेपाली गीत संगीतमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । गायनसँगै सञ्चार क्षेत्रमा क्रियाशिल रहेका उनी हाल रेडियो क्यानडिड ९२.७ मेगाहर्जमा कार्यरत छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ३६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने