‘म जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी हुन्थ्यौ’ : प्रचण्ड « Khabarhub

‘म जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी हुन्थ्यौ’ : प्रचण्ड


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी बन्न सक्ने सम्भावना भए पनि त्यो सम्भव नभएको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृति दिवसमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू बिहानदेखि बेलुकीसम्म खटेको तर अरु नेताहरु गुटबन्दी र पदमै रमाएको बताएका थिए ।

जनताले देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहे पनि पार्टीभित्रकै अन्तर्विरोधका कारण निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको सुनाए।

गत स्थानीय तह निर्वाचनमा जस्तो आसन्न निर्वाचनमा नगरी एकजुट हुन आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ११ : ३८ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल