‘म जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी हुन्थ्यौ’ : प्रचण्ड « Khabarhub

‘म जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी हुन्थ्यौ’ : प्रचण्ड


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी बन्न सक्ने सम्भावना भए पनि त्यो सम्भव नभएको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृति दिवसमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू बिहानदेखि बेलुकीसम्म खटेको तर अरु नेताहरु गुटबन्दी र पदमै रमाएको बताएका थिए ।

जनताले देशको चाबी माओवादीको हातमा होस् भन्ने चाहे पनि पार्टीभित्रकै अन्तर्विरोधका कारण निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको सुनाए।

गत स्थानीय तह निर्वाचनमा जस्तो आसन्न निर्वाचनमा नगरी एकजुट हुन आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ११ : ३८ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले