कृषिमा बजारीकरण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण « Khabarhub

कृषिमा बजारीकरण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मधेस प्रदेशका विभिन्न पालिकाहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा पालिका प्रतिनिधि र सरोकारवालासँग छलफल भएको छ ।

आज आइसिमोड र सामुदायिक विकाश पैरवी मञ्चको संयुक्त आयोजनामा बर्दिबासमा भएको उक्त कार्यक्रममा सरोकारवालाहरूले कृषिमा बजारीकरण नभएकोमा चिन्ता व्यक्त गरे ।

समृद्धिको मुख्य आधार कृषि हुँदाहुँदै पनि कृषिलाई व्यावसायिक बनाउन नसकिएको प्रति पनि उनीहरूले ध्यानाकर्षण जनाए ।

लामो समयदेखि वातावरण र समुदायसँग नजिक भएर काम गरेका दुवै संस्था आइसिमोड र सामुदायिक विकास तथा पैरवी मञ्चले सरोकारवालाहरूको सुझाव सङ्कलन गर्दै उक्त समस्याप्रति प्रतिबद्ध रहने बत्ताएका छन् ।

आइसिमोडले नदीमा बाढीको बहाव बढ्दै गएपछि त्यसको सूचना दिन अत्यधिक प्रविधि जडान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ५९ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर