बेनी–जोमसोम सडकखण्ड अवरुद्ध  « Khabarhub

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

मुस्ताङको थसाङ गाउँपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज बिहान पहिरो खसेको थियो ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत