वृक्षारोपणका लागि आवश्यक जाली सहयोग | Khabarhub Khabarhub

वृक्षारोपणका लागि आवश्यक जाली सहयोग


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुह्येश्वरी काठमाडौँलाई जाली सहयोग गरेको हो ।

संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँच सय बराबरको सफाइ औजार तथा उपकरण प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ७ : १५ बजे

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै रहस्यकै गर्भमा

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको

कृषकलाई हाते ट्रयाक्टर वितरण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ का कृषकलाई हाते ट्रयाक्टर वितरण

आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आजदेखि आठौँ प्रधानमन्त्री कप

मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – भँगेरा वर्गमा पर्ने तोप

किंग्स कप : अल हिलाललाई उपाधि

काठमाडौं– किंग्स कप फुटबलको उपाधि साउदी प्रो लिग च्याम्पियन अल