आजको तरकारी र फलफूलको मूल्य « Khabarhub

आजको तरकारी र फलफूलको मूल्य


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंगलबार २० रुपैयाँदेखि ६५० रुपैयाँसम्मको फलफूल तथा तरकारी किनबेच भइरहेको छ।

अनार प्रतिकेजी ४१० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, घिउसिमी ११५ रुपैयाँ र आभोकाडो २२५ रुपैयाँमा बिक्री भइरहेको छ।

रातो आलु ५७ रुपैयाँ ५० पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, करेला ७५ रुपैया, परवर ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ र सानो लोकल गोलभेडा २२ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको छ।

आज घिरौलाको औसत मूल्य प्रतिकेजीको ७६ रुपैयाँ ६७ पैसा रहेको छ भने चमसूरको साग १९० रुपैयाँमा किनबेच भइरहेको छ।

चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६७ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३२४ रुपैयाँ र जिरीको साग ९० रुपैयाँमा किनबेच इरहेको छ।

तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, पुदीना ६५० रुपैयाँ, ब्रोकाउली १२३ रुपैयाँ ३३ पैसा, भिण्डी ७५ रुपैयाँ, मटरकोशा १४२ रुपैयाँ, मेथीको साग १९३ रुपैया र रायोको साग ५६ रुपैयाँ ६७ पैसा भाउ रहेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ४६ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा