पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी « Khabarhub

पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको लाहोर र रावलपिण्डी जेलमा रहेका २५ प्रतिशतभन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा २५ प्रतिशत कैदीमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको उल्लेख गरिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार रावलपिण्डीको अदियाला जेलको क्षमता २ हजार १ सय ७४ रहेपनि त्यहाँ ६ हजारभन्दा धेरै कैदी राखिएको छ । तीमध्ये १४ सय भन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ ।

त्यस्तै, लाहोरको जिल्ला कारागारमा रहेका ३८ सय कैदीमध्ये ९ सय कैदीले लागूपदार्थको सेवन गर्दै आएका छन् । यसबाहेक ती जेलमा कैदीहरुलाई शारीरिक, मानसिक एवम् यौनजन्य यातना समेत दिने गरिएको डनले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ३७ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न