दशरथ रंगशालामा किन्डर ओलम्पिक हुने « Khabarhub

दशरथ रंगशालामा किन्डर ओलम्पिक हुने


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी पुसमा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ।

अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा खेलकुद २ पुसदेखि ९ सम्म हुने भएको हो। प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ।

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ। एकताका सदीय विद्या श्रेष्ठका अनुसार नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडीले भाग लिने छन्।

प्रतियोगितामा झन्डै १४ सय साना खेलाडी समावेश हुने जानकारी गराइएको छ। प्रतियोगिता सन् २०१२ देखि आयोजना हुँदै आएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : ३० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले