रामचन्द्र पौडेललाई आज जापान सरकारले सम्मान गर्ने « Khabarhub

रामचन्द्र पौडेललाई आज जापान सरकारले सम्मान गर्ने


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज उनकै निवासमा सम्मानित गर्ने भएको छ ।

नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई दिउँसो ३ बजे जापान सरकारले यसअघि घोषणा गरेको विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो ।

नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत रहेका पौडेलले कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो बालुवाटारमै पुगेर निम्ता गरेका थिए।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ३० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको