वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’ को करार नवीकरण हुने « Khabarhub

वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’ को करार नवीकरण हुने


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’को करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो । 

बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ ।

निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ । 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : २२ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको