भारतमा थप ७२ हजार कोरोनामुक्त « Khabarhub

भारतमा थप ७२ हजार कोरोनामुक्त


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार ५५१ जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा २८ हजार ९०२ जना संक्रमित थपिएका छन् भने ५१५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ९०३ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार ९३३ मा झरेको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : २६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को