बाइडेनले भने- ‘युक्रेनमा रुसी आक्रमणको सम्भावना टरेको छैन’ « Khabarhub

बाइडेनले भने- ‘युक्रेनमा रुसी आक्रमणको सम्भावना टरेको छैन’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमलाको सम्भावना टरि नसकेको बताएका छन् ।

रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गरे पनि राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै नहटेको दाबी गरेका हु्न्।

सीमाबाट केही सेना फर्किएको पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन् की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’

अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै बाइडेनले वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’बताए ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’हुन आवश्यक भएको बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन