नेपाल बन्दले अर्घाखाँचीमा यातायात र बजार ठप्प « Khabarhub

नेपाल बन्दले अर्घाखाँचीमा यातायात र बजार ठप्प


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेको छ।

सरकारले एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् ।

बन्दकर्ता सन्धिखर्क बजारका चोकचोकमा निस्किएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ५१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन