१० किलो गाजासहित युवक पक्राउ « Khabarhub

१० किलो गाजासहित युवक पक्राउ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – प्रहरीले अवैध लागु औषध गाजासहित एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल–भारत सिमास्थित विष्णु गाउँपालिका–२ नदिया पकडि जाने सडकमा चेक जाचँका क्रममा लागु औषध गाजासहित कौडेना गाउँपालिका–२ निवासी २४ बर्षका विकास राउत पक्राउ परेका हुन् ।

पक्राउ परेका राउत सवार मोटरसाइकलको पछाडि सेतो बोरामा लुकाई छिपाई लौजादै गरेको १० किलो लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका राउत भारतीय नम्बर प्लेट बीआर ३० डबलु ५४६४ नम्बरको मोटरसाइकलमा गाजा लिएर नेपालबाट भारततर्फ जाँदै थिए । प्रहरीले बरामद लागु औषध गाजा, सवार मोटरसाइकल र पक्राउ परेका राउतलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ३४ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका