एमसीसीको विरोधमा खोटाङमा प्रदर्शन « Khabarhub

एमसीसीको विरोधमा खोटाङमा प्रदर्शन


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा एमसीसीको विरोधमा प्रदर्शन भएको छ ।

बुधबार एमसीसी सम्झौताविरुद्ध खोटाङमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकट युवा तथा विद्यार्थी संगठनहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसीएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले दिक्तेल बजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका छन् ।

जुलुस किरात चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अनेरास्ववियुका केन्द्रीय सचिव शम्भु घिमिरे र वाइसीएल नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : २५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार