सरकारले संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्टै एमालेले बोलायो बैठक « Khabarhub

सरकारले संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्टै एमालेले बोलायो बैठक


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।

पाँच दलीय गठबन्धनको सरकारले संसद् अधिवेशन अन्त्य गरेसँगै ४२ वटा विचाराधीन विधेयक अलपत्र परेका छन्।

एमालेले गत भदौ २३ देखि नै संसदमा नाराबाजी गर्दै आएको थियो।

एमालेले आजको बैठकमा सरकारको पछिल्लो कदमलगायतका विषयमा छलफल गर्नेछ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ३४ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा