आँचल र विज्ञानको ’शिर माथी शिरफूल’ सार्वजनिक (भिडियो सहित ) « Khabarhub

आँचल र विज्ञानको ’शिर माथी शिरफूल’ सार्वजनिक (भिडियो सहित )


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  म्युजिक भिडियो ’शिर माथी शिरफूल’ सार्वजनिक गरिएको छ ।

शिरमाथी शिरफूलको गीतमा एसडी योगी र अस्मिता अधिकारीको आवज रहेको छ । उक्त गीतको  शब्द कृष्ण सुवेदीले दिएका छन् भने लय सिर्जना गायक योगीकै रहेको छ ।

छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् ।

भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञानलाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरियोग्राफीको देख्न सकिन्छ । 

सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेको बताएका छन् । पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार , गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ५४ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको