भरतपुरमा रेणु र सुवेदीको कडा प्रतिस्पर्धा, जगन्नाथ पछिपछि | Khabarhub Khabarhub

भरतपुरमा रेणु र सुवेदीको कडा प्रतिस्पर्धा, जगन्नाथ पछिपछि


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालबीच प्रारम्भिक नतिजामा प्रतिस्पर्धा देखिएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २९१८ मत ल्याउँदा सुवेदीले २९१५ मत ल्याएका हुन् । पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा ३ मतमा अन्तर देखिएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : २६ बजे

‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक