मन्त्री आलेको गृहपालिकामा एमालेका उम्मेदवार पुन: निर्वाचित « Khabarhub

मन्त्री आलेको गृहपालिकामा एमालेका उम्मेदवार पुन: निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- पर्यटनमन्त्री प्रेमबहादुर आलेको गृहक्षेत्र डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ।

अध्यक्षमा दुर्गादत्त ओझा ३ हजार ४४९ मत र उपाध्यक्ष जमुनाकुमारी रोकायाले ३ हजार ५९९ मत जितेका हुन्। ओझाका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले तीन हजार ४१२ ल्याए।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी खोलेर सरकारमा गएका मन्त्री आलेको पार्टीका किरण मल्लले १ हजार ६५९ मत ल्याए। कांग्रेसकी चन्द्राकुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले एक हजार ३१७ मत मात्रै ल्याए। पालिकामा एकीकृत समाजवादी र माओवादीले गठवन्धन गरेका थिए।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : ४१ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई