विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता « Khabarhub

विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता


२ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्‍वार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले १६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् ।

राति ११ बजेसम्मको मतपरिणाम अनुसार कोइरालाले ६,३४३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उम्मेद्‍वार सागरकुमार थापाले ४,८३३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्‍वार उमेशकुमार यादवले २,०३१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ३६ बजे

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको