गभर्नर अधिकारी स्वीट्जरल्याण्ड भ्रमणमा जाँदै « Khabarhub

गभर्नर अधिकारी स्वीट्जरल्याण्ड भ्रमणमा जाँदै


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेश भ्रमणमा जाने भएका छन् ।

उनी असार ११ र १२ गते‌ स्वीट्जरल्याण्डमा आयोजना हुने बीआईएसको वार्षिक बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गभर्नरलाई स्वीट्जरल्याण्ड जाने अनुमति दिएको हो । अधिकारी बैंक फर इन्टरनेशनल सेटलमेण्ट्स (बीआईएस) को ९२ औं वार्षिक साधारण सभामा भाग लिन असार ९ गते त्यसतर्फ जान लागेका हुन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ११ : ०७ बजे

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा– नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो

युद्ध उन्मादमा विराम लागेकोमा एमाले महासचिवको स्वागत, पाकिस्तानी भूमिकाको प्रशंसा

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत