लिभरपुलले उचाल्यो ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी « Khabarhub

लिभरपुलले उचाल्यो ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इलिस क्लव लिभरपुलले ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी जितेको छ ।

प्रि–सिजन टु अन्तर्गत गए राति सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले ट्रफी जितेको हो ।

क्रिस्टल प्यालेसमाथि २–० को जित दर्ता गर्ने क्रममा खेलको १२ औं मिनेटमा लिभरपुलको लागि जोर्डन हेण्डरसनले गोल गरे भने मोहमद सलाहले दोश्रो हाफको दोश्रो मिनेटमा एक गोल गरी अग्रता दोब्बर पारे ।

त्यसपछि प्यालेस खेलमा फर्कन नसक्दा लिभरपुलले २–० को जित दर्ता गरी ट्रफी उचाल्न सफल भयो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : २६ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले