विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत « Khabarhub

विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताएका हुन्। घटनाको स्थलगत अनुगमनपछि बसेको कार्यपालिकाको बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले संघीय सरकारको तर्फबाट पनि प्रतिव्यक्ति एक लाखको दरले राहत प्रदान गरिने जानकारी दिइन्।

गाउँपालिकाको वडा नम्बर १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युत्को पावर हाउस पहिरोले भासिँदा विद्युत् अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोरोको मृत्यु भएको थियो।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : १२ बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।