मधेस प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण « Khabarhub

मधेस प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाबाट पारित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले आज सो विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभाको बैठकले गत असार २६ गते उक्त विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारको आर्थिक प्रणाली व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ५७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको