समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्नु : गगन थापा « Khabarhub

समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्नु : गगन थापा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरि कार्यसम्पादन गर्न लोकतान्त्रीक खेलकुद संघलाई सुझाव दिएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश, काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरूको भविष्य उज्जल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिएका हुन् । कुलतमा फस्ने युवाहरूको संख्या बढ्दै गएको अवस्थामा युवाहरूलाई विभिन्न खेलमा आवद्ध गराए युवाहरूले सही बाटो समात्ने उनले बताए ।

थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशन दिए । त्यस्तै थापाले खेल मार्फत समाज रूपान्तरणमा योगदान गर्न पनि सुझाव दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने