बाँकेबाट लागुऔषधसहित दुईजना पक्राउ « Khabarhub

बाँकेबाट लागुऔषधसहित दुईजना पक्राउ


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगन्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ,५ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

रुपैडियाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदको साथबाट ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ५० बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित