फलफूल र तरकारीको आजको मूल्य कति ? « Khabarhub

फलफूल र तरकारीको आजको मूल्य कति ?


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आइतबार अदुवा, लौका, रातो मूला र चिचिन्डोको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार तीन सय ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, अमला, भटमासकोशा र ठूलो नेपाली गोलभेँडा को औसत मूल्य ६५ रुपैयाँ, अम्बा एक सय १० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८२ रुपैयाँ ३३ पैसा, इमली एक सय ४५ रुपैयाँ, स्थानीय काउली, लप्सी, डल्लो भन्टा, मकै बोडी, पिँडालु, पर्वल, तोरीको साग, निबुवा र लोकल घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, लोेकल काँक्रो, तराई गाजर र खुर्सानी ९५ रुपैयाँ, अकबरे खुर्सानी र भिण्डी ९५ रुपैयाँ, कागती दुई सय रुपैयाँ, सुकेको खुर्सानी चार सय १५ रुपैयाँ, लोकल गाजर एक सय १५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, गुन्द्रुक दुई सय ७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६५ रुपैयाँ, भारतीय गोलभेँडा ९५ रुपैयाँ, टनेल गोलभेँडा ५० रुपैयाँ, लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ६७ पैसा, घिरौँला, चुकन्दर र हरियो प्याज ७५ रुपैयाँ र चमसूरको साग दुई  सय १० रुपैयाँ रहेको छ ।

त्यस्तै, कन्य च्याउ प्रतिकेजी एक सय ९० रुपैयाँ, डल्ले च्याउ तीन सय २५ रुपैयाँ, सुकेको छ्यापी दुई सय २५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, रहुसहितका माछा दुई सय ४० रुपैयाँ र तामा एक सय पाँच  रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु एक सय पाँच  रुपैयाँ, न्युरो ८५ रुपैयाँ, पालूगो साग दुई  सय १० रुपैयाँ, बरेला ४५ रुपैयाँ, भेडे खुर्सानी एक सय ८५ रुपैयाँ, रायोको साग एक सय ६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा र सेलरी तीन सय २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : १५ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की